पहेलो विकिनीमा लुसीको घाइते बनाउने जवानी (फोटो फिचरसहित)
भिडियोको लागी तल क्लिक गर्नुहोला >>> भिडियोको लागी तल क्लिक गर्नुहोला >>> मारियो फाल्कोनले चिट गरेपछि मोडल लुसी मेक्लेनवक्र्स धेरै नै दुखीत भएकी थिइन् । यसैले पनि २२ बषिर्या यि मोडलले आफुलाई फ्रेस बनाउन पानी लाई नै रोजिन् । फ्याशनमा निक्कै ध्यान दिने यि मोडलले आफ्नो ध्यान अन्तै लैजाने खुबै प्रयास गरेकी थिइन् ।
उनले स्पेनको एक स्विमिङ पुलमा पहेलो विकिनीमा आफुलाई उभ्याएकी हुन् । पहेलो विकिनीमा साह्रै सेक्सी देखिएकी लुसीको जवानी घाइते पार्ने खालको थियो । घाइते मन लिएर पौडी खेल्न पुगेकी लुसीले तनाव भुल्ने प्रयास गरेकी थिइन् । टेलिजिभन स्टार लुसीले छोटो समयमात्र पुलमा बिताएकी थिइन् ।









0 comments
Write Down Your Responses