अचुक उपाय सिक्नुहोस् लामखुट्टे भगाउने !

मलेरिया, फिलारियासिस, जापानिज इन्सेफलाइटिस जस्ता रोगहरुको बाहक लामखुट्टेलाई आफ्नो शरीर सकेसम्म टोक्न नदिएकै राम्रो / लामखुट्टे भगाउने या वरपर आउन नदिने सन्दर्भमा याँहा हामीले एक घरेलु उपाय फेला पारेका छौं,जुन सबैसंग शेयर गर्दैछौं /

चित्रमा देखाइए जस्तै गरी कागती काटेर त्यसमा ल्वाङ्ग घोचेर राखिदिनुस, क्रमश लामखुट्टे टाढा हुँदै जान्छन ..अब बस्नुहोस ढुक्कले !!!


कसरि बनाउने त भिडियोको लागी तल क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.