के छापियो शुक्रबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० भदौ ७ गते शुक्रबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले दलहरुबीच गोलमेच सम्मेलन गर्ने जसले जारी राजनीतिक गतिरोध अन्त्य भई चुनावी वातावरण बन्ने खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

कान्तिपुर दैनिकले डलरको मुल्य आकाशिएको खबरलाई मुख्य बनाएको छ भने वर्डफ्लुका कारण २५ अर्बको लगानी जोखिममा परेको नागरिक दैनिकमा खबर छ ।

नेपाली आकाश पनि आकाशवेष्ठित हुने खबर अन्नपूर्ण पोस्टले मुख्य रुपमा छापेको छ भने नक्कली बिलबिजकबाट २ अर्ब भ्याट ठगी भएको राजधानी दैनिकमा खबर छ ।

 

0 comments

Write Down Your Responses

Powered by Blogger.