नांगिएर यसो गरेपछि पशुभन्दा के कम ? (फोटोफिचर सहित)

मान्छे अबुझ तथा अज्ञानी र ल्वाँठ भयो भने त्यसलाई पशुको संज्ञा दिइन्छ । तर केही मान्छे यस्ता हुँदारहेछन् जसले आफुलाई जनावरजस्तै बनाउन चाहन्छन् । सधैका लागि जनावर बन्न चाहने त नहोला ।
1
तर जनावरकै रंग तथा हाउभाउमा सिँगारिने र जनावरकै रंगमा सरीरमा पेन्टिङ गरी निर्वस्त्र हुने काम विश्वमा केही मोडेलहरुले गरिसकेका छन् । यो मामिलामा जनावर अधिकारकर्मीहरु अगाडि छन् । हेरौँ एक जना विदेशी फोटोग्राफरले विभिन्न तन्नेरी तथा तरुनीहरुलाई नंग्याएर जनावरको रुपमा ढाली रोचक तस्वीर खिचेका छन् । यी हेर्दा पशु हुन् की मान्छे छुट्टाउनै गाह्रो हुन्छ, कि कसो ?
2 4 5 6 7 8 9 10 11 12 14 15

0 comments

Write Down Your Responses

Powered by Blogger.