समाचार
»
मोटरसाईकलको ठक्करले पूवमन्त्री घाईते
मोटरसाईकलको ठक्करले पूवमन्त्री घाईते
काठमाडौं, १३ बैशाख । मोटरसाईकको ठक्करले पूवमन्त्री गोरेबहादुर खपांगी घाईते भएका छन् । प्रदर्शनीमार्गमा हिजो दिउँसो बा ५१ प ७३७३ नम्बरको मोटरसाईकलले उनलाई ठक्कर दिएको थियो । मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएका पूवमन्त्री खपांगीको अहिले वीरअस्पतालमा उपचार भईरहेको छ । उनलाई अस्पतालको आकस्मिक कक्षमा राखिएको छ । उनको अवस्था स्थीर रहेको अस्पतालले जनाएको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
0 comments
Write Down Your Responses