यसरी भाषण गर्दथे मदन भण्डारी (अडियोसहित)
नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा हरेक वर्ष आजकै दिन मदन–आश्रित स्मृति दिवस मनाइन्छ ।
बि.सं. २०५० साल जेठ ३ गते दासढुङ्गामा भएको जीप दुर्घटनामा नेताद्वयको
निधन भएको थियो । नेपाली राजनीतिमा विलक्षण नेताकारुपमा चिनिएका भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ एमालेको मार्गदर्शक सिद्धान्त हो ।
मदन–आश्रित स्मृति दिवसका अवसरमा नेकपा एमाले र उसका भ्रातृ संगठनले आज देशभर विभिन्न कार्यक्रम गर्दैछन् ।
मदन–आश्रित स्मृति दिवसका सन्दर्भमा हामीले युट्युवमा फेला परेको एउटा अडियो राखेका छौँ । २०४७ साल चैत ५ गते राजधानीको चाबहिलमा भएको जनसभामा भण्डारीले यसरी सम्बोधन गरेका थिए ।भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

|
0 comments
Write Down Your Responses