के छापियो मंगलबारका दैनिक पत्रपत्रिकामा ?

आज मिति २०७० असार ४ गते मंगलबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रपत्रिकाले महाकाली नदीमा आएको भीषण बाढीले दार्चुलामा ५० घरटहरा बगाएको, पाँचसय भन्दाबढी विस्थापित भएको खबरलाई प्रमुखताका साथ छापेका छन् ।
कान्तिपुर दैनिकले महाकालीको बाढीसँगै भारत बर्षा पछि आएको बाढीले ३७ जनाको मृत्यु भएको खबरलाई प्रमुखताका साथ छापेको छ । त्यस्तै नागरिक दैनिकले नेपालमा दुई मनसुन प्रणाली एकैसाथ आएको खबरलाई मुख्य बनाएको छ ।
करोडौंको विज्ञापन गर्ने उमाविहरु संकटमा परेको नेपाल समाचारपत्रले मुख्य खबर बनाएको छ भने असन्तुष्टदलसँग चार दलले सर्त राखेको राजधानी दैनिकमा मुख्य खबर छ ।

भिडियोको लागी तल क्लिक गर्नुहोला

भिडियोको लागी तल क्लिक गर्नुहोला

 Sources : Onlinekhabar

0 comments

Write Down Your Responses

Powered by Blogger.