सुन्दर देखिन के गर्छिन् दीपिका ?

बलिउड नायिकाहरुको सुन्दरताले धेरैको ध्यान खिच्ने गरेको छ । पर्दामा सुन्दर देखिने यि नायिकाहरु वास्तविक जीवनमा पनि उत्तिकै सुन्दर छन् । बलिउड सुन्दरी दीपिका पादुकोण करोडौ युवाहरुको ढुकढुकीमा बसेकी छिन् ।दीपिकाले आफ्नो सुन्दरताको बारेमा कुरा गर्दै भनिन्, ‘म हरेक दिन सन प्रोटेक्शन फ्याक्टर प्रयोग गर्दछु ‘। सुत्नु अघि दीपिका आफ्नो अनुहार सफा गरेर हाइड्रेटिंग क्रिम लगाउने बताउँछिन् । यो बाहेक दैनिक प्रशस्त पानी पिउने, सन्तुलित भोजन, नियमित व्यायम र पुरा समय निदाउने उनको बानी छ । यसैले पनि आफू सधै सुन्दर देखिएको दाबी दीपिका गर्छिन् ।
यस्तै अर्की नायिका नरगिस फाकरीले सुन्दरताको राज बताउँदै भनिन्, ‘म दैनिक २ लिटर पानि र नरिबल पानी पिउँछु । उनले २ घन्टाको अन्तरलामा केही न केही खाने बताइन् ।’
भिडियोको लागी तल क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.