एक बर्षमा बिक्छ ९१ अर्बको दूध

गएपछि कारोबारमा उल्लेख्य वृद्धि भएको सरोकारवालाले जनाएका छन् । ‘दूग्ध क्षेत्रमा कृषकको संलग्नता बढ्दो क्रममा छ,’ राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले भने, कारोबार दैनिकमा खबर छ । देशको उत्पादनमा वृद्धि भएका कारण दूधको आयातसमेत घटेको उनले बताए । नेपालमा उत्पादिन दूध मध्ये करिब ९५ प्रतिशत प्रशोधित दूधको रुपमा बिक्री वितरण भएको पाइन्छ भने बाँकी दूधको आइसक्रिम, चिज, खुवा, पेडा, बर्फी, पनिर आदि बनाइन्छ ।
0 comments
Write Down Your Responses