विगविगी नेपाली सेक्स ब्लगको

भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

गुगलको नेपाली भर्सनमा गएर कुनै कुरा खोज्न अथवा नेपाल टाइप गर्न nep मात्र टाइप गर्नु भयो भने गुगलले सुझाव (सजेस) गरी हाल्छ कि ‘नेपाली यौन कथा ।’ यसैगरी गुगलको दोश्रो तेश्रो सुझाव हुन्छ नेपाली सेक्सी केटी, नेपाली पोर्न आदि । कुनै शब्द टाइप गर्दा दिने सुझावमा गुगलले बढी र्सच हुने सब्द देखाउछ । त्यसैले nep टाइप गर्ना साथ गुगलले यौनजन्य शब्दहरु सुझाव गर्दछ । नेपाल मात्र होइन गुगल डट कम डट एनपीमा गएर अरु शब्दहरु पनि गुगलको र्सच बक्समा टाइप गर्ने खोज्ने हो भने तुरुन्तै गुगलले यस्तै अश्लिल तथा यौन जन्य शब्दहरु सुझाव गर्दछ । र ति शब्दहरु यति अश्लिल र फोहोरी हुन्छन् जुन यहाँ लेख्न सम्भव छैन ।
हामीलाई सुन्दा असजिलो लाग्ने अश्लिल शब्दहरु गुगलमा यति चर्चित छ कि नेपालीमा बढी प्रयोग हुने चर्चित शब्द टाइप गर्न एक दुइ अक्षर टाइप गर्दा पनि त्यस्ता शब्द तुरुन्त सुझाव गरी हाल्छ ।
सेक्स ब्लगको विगविगी र त्यसका भिजिटरहरु बढ्नु र खोज्नेले पनि सेक्सुअल कुराहरु बढी खोज्नु ले गुगल र्सचमा यस्ता अश्लिल रिजल्टहरु आउने गरेका छन् ।
सरकारले अश्लिल साइटहरु ब्लक गर्ने तयारी गर्दै गर्दा अश्लिल ब्लगहरुको विगविगी बढ्दो छ । अश्लिल साइटहरु ब्लक गर्न सकिएता पनि ब्लगहरु ब्लक गर्न गाह्रो छ किनकी यस्ता ब्लगहरु जहिबाट जोसुकैले जुनै बेला खोल्न सक्छन् ।
इन्टरनेट दुनियामा अचेल नेपाली सेक्स ब्लगको संख्या सयौ पुगिसकेको छ । जहाँ यौन कथा, यौन अनुभव अश्लिल फोटा तथा भिडियोहरु अपलोड गरिएका छन् र गुगलले देखाउने रिजल्टहरु यस्ते ब्लगहरुमा आधारित छन् ।
यस्ता अश्लिल ब्लगहरुमा एडल्ट कन्टेन्ट वार्निङ समेत राखिएका हुन्न् । लेखकमा कतिपय केटाका नाम र कतिपय केटीका नाम राखिएका हुन्छ । जुन काल्पनिक हुने गरेका छन् । ब्लगका महिला र पुरुषका अनुभवका सेक्स कथाहरु पोष्ट गरिएका हुन्छन् र शब्दहरु अत्यन्त अश्लिल हुने गरेका छन् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

, , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.