सेनाका माझ निर्धक्क जनता

काठमाडौं — बाग्मती सफाइ महाअभियान–२०७० अन्तर्गत आइतबार बिहान गुह्यश्वरी मन्दिर अगाडि पुग्दा त्यहाँ सेनाको चहल–पहल थियो। हातमा साबेल कुचो लिएका उनीहरु नदी क्षेत्रको सरसफाइका लागि तयार हुँदै थिए।
सडक नै ढाकिने गरी जम्मा भएका सैनिक चहलपहलभन्दा त्यही भिड छिचोल्दै गरेका आम नागरिकको अनुहारले मन छोयो। बन्दुक समाउने हातमा कुचो र सावेल देखेर होला नेपाली सेनाका अगाडि सर्वसाधरण निर्धक्क भएर हिँडदै थिए। त्यही बेलाका केही दृष्य >
तस्बिर : नागरिक

भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.