श्रीमानको कुटाईबाट मृत्यु
५ साउन, मोरङ । घरायसी विवादमा श्रीमानले कुटपिट गर्दा गएराति मोरङको थलाहामा एक महिलाको मृत्यु भएको छ ।
थलाहा-१ का ४५ वर्षीय सूर्यनारायण ठाकुरको कुटपिटबाट ४० वर्षीया श्रीमती श्यामवती ठाकुरको मृत्यु भएको पूर्व क्षेत्रिय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घरायसी विवाद हुँदा सुर्यनारायणले श्यामवतीलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।
श्रीमानको कुटाईबाट गम्भिर घइते उनको उपचारको लागि विराटनगरतिर लागै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिट गरेपछि सूर्यनारायण भने फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

0 comments
Write Down Your Responses