तालिमप्राप्त कुकुर सहित काठमाण्डौको ४ वटा विधार्थी होस्टेलमा छापा


images
असार ४,  राजधानी काठमान्डौको विधार्थी होस्टेलहरुमा लागु औषध महाशाखले छापा मारेको छ | केहि समयदेखि काठमाण्डौमा कलेज पढ्ने बिधार्थीहरु लागु औषध दुर्व्यसनी बन्दै गएको भन्दै महाशाखाले तालिमप्राप्त कुकुर सहित छापा मारेको हो | महाशाखाले व्वाइज तथा गर्ल्स होस्टेल गरि जम्मा ४ वटा होस्टेलमा छापा मारेपनि केहि पनि नभेटिएको स्रोतले जनाएको छ

0 comments

Write Down Your Responses

Powered by Blogger.