गेष्ट हाउसमा महिलाको शव
महानगरपालिका सुन्धारास्थित पर्वत शिखर गेष्ट हाउसको कोठा नम्वर ४०३ को शौचालयमा मंगलबार राति महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । २५ बर्षीया बविता गुरुङको अज्ञात समूहले धारिलो हतियारले घांटी रेटिएको अवस्थामा शव फेला परेको प्रहरी भनाई छ । गुरुङ र नवीन मगरले बालाजुको ठेगाना लेखाई गेष्टमा बसेको प्रहरी भनाई छ । गुरुङको शवको टाउकोमा धारिलो हतियार प्रहार भएको छ । 

0 comments
Write Down Your Responses