जति धेरै दाजुभाइ उतिधेरै यौन क्षमता


राम्रो युवकको खोजीमा रहेका नवयौवना युवतीहरुका लागि सल्लाह छ । यदि तपाइँहरु यौनिक रुपमा निकै सक्षम जिवनसाथीको खोजीमा हुनुहुन्छ भने बाउआमाको एक्लो छोरो नरोज्नुहोस् । यौन जिवनबाट पूर्ण रुपमा सन्तुष्ट हुने चाहना छ भने यस्तो युवक छान्नुहोस् जसका धेरै दाजुभाइ छन् । अर्थात् धेरै भाइ छोरा भएका बाउको छोरो छान्नुहोस् ।
sexy-man1
धेरै भाइ भएको घरमा बिहे गरेर जाँदाका विभिन्न बेफाइदा हुन सक्छन् तर यौनिक दृष्टिमा यो निकै लाभदायी हुन्छ । यो कसरी ? भन्ने प्रश्न उठ्न सक्छ । एक अध्ययनले के देखाएको छ भने धेरै दाजुभाइ भएका पुरुषको यौन क्षमता दाजुभाइ नभएका वा थोरै भएका पुरुषमा भन्दा बढि हुन्छ ।
बेलायतको लण्डनका शोधकर्ताहरुले धेरै दाजुभाइ भएका पुरुषहरुमा शुक्राणुको संख्या बढि हुने तथ्य पत्ता लगाएका छन् । शेफिल्ड विश्वविद्यालयका शोधकर्ताहरुले यस क्रममा ५ सय जना पुरुषको विर्यको जाँच गरेका थिए ।
वैज्ञानिकहरुका अनुसार जो पुरुषमा बढि शुक्राणु पाइन्छन् उसको प्रजनन क्षमता पनि बढि हुन्छ र बढि सन्तान प्राप्तिको क्षमता हुन्छ । शोधका क्रममा सहभागी गराइएका पुरुषहरुको शुक्राणु परीक्षण सँगै उनीहरुका दाजुभाइको संख्या पनि सोधियो । त्यसक्रममा के पाइयो भने जो पुरुषका धेरै दाजुभाइ थिए उनीहरुको विर्यमा शुक्राणुको गति उच्च थियो । यसको मुख्य कारण उनीहरुको परिवारको वंशाणु नै हो ।
शोधकर्ता एलन पेसका अनुसार जो पुरुषको शुक्राणुको संख्या उच्च थियो उनीहरुको परिवारमा दाजुभाइको संख्या बढि थियो र दिदी बहिनी कम थिए ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.