राखी सावन्तको नयाँ तर्क, ‘म अझै कुमारी छु’
आफ्नो
बोलिको ठेगान नभएकी भारतिय मोडल राखी सावन्त फेरी एक भनाई सार्वजनिक गरेर
चर्चामा छिन् । समय समयमा विभिन्न खालका तर्क सारेर समाचारमा छाइरहेकी राखी
सेलिब्रेटी भन्दा पनि विवादस्पद बयानले चर्चामा आउछिन् । कहिले
नायिकाहरुको टिप्पणी गरेर होस् या कहिले साहरुख र सलमानसँग बिहे गर्ने
कुराले नै किन नहोस्, राखीको चर्चा हुनेगर्दछ ।हालै
मात्र राखीले अर्को एक यस्तै तर्क अघि सारेकी छिन् जसको कारणले गर्दा उनी
न्यूजमेकर बनेकी छिन् । राखीले आफूले यो सुन्दर संसारमा चाहेअनुसार जीन्दगी
जिइरहेको बताउँछिन् । तर राखीले आजसम्म पनि आफू कुमारी नै रहेको बताएर
चर्चा बटुलेकी छिन् ।
उनले भनेकी छिन्, ‘यो सुन्दर संसारमा चाहे
अनुसारको जीन्दगी जिएर पनि मैले सेक्सको आनन्द अहिले सम्म लिएको छैन ।’
उनले आफ्नो परिवार मध्यमस्तरको भएको तर्क गरेकी छिन् ।
0 comments
Write Down Your Responses