हाइ प्रोफाइल सेक्स गतिविधिमा नेपाली महिला पनि

jptkhabar.com (2)
भारतिय प्रहरीले यसै साता महाराष्ट्रको सांस्कृतिक राजधानी पुनावाट एक दर्जन महिला पक्राउ गरे । ति महिलाहरु हाइ प्रोफाइल सेक्स गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन् । पुनास्थित कोरेगाँउ पार्कमा हाइ प्रोफाइल सेक्स गतिविधि हुने आशंकामा प्रहरीले छापा मार्दा नेपाली महिला सहित १२ जना पक्राउ परे । यसैगरी प्रहरीले अन्य ५ दलाललाई समेत पक्राउ गरेको छ ।
स्थानिय प्रहरीले त्यस आसपासका क्षेत्रमा छापा मारेपछि हाइ प्रोफाइल सेक्स गतिविधिमा संलग्नहरु पक्राउ परेका थिए । पक्राउ पर्ने अन्यमा उजवेकिस्तान, बंगलादेश र वाँकी भारतका छन् । भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.