नाङ्गै केटी देखेपछी हिरो दंग...(फोटोसहित)

टाइटानिकका सुपरस्टार नायक लियोनार्दो डिकाप्रियो केह दिनअघि मायामी बिचमा पानीभित्र रमाइरहेका थिए । स्विमिङ गरिरहने क्रममा उनी यस्तो केटीसँग नजिकिन पुगे जो नाङ्गै थिइन् । ती केटी नाङ्गै समुन्द्रमा स्विमिङ गर्दै रमाईरहेकी थिइन् । यसरी नाङ्गै केटी आफ्नो अगाडि देखेपछी नायक लियोनार्दो दंग परे । उनले यसरी खुला ठाऊँमा एउटी केटीलाई नाङ्गै पहिलोपटक देखेको जसरी नै दंग परेर हेरेका थिए ।
उनले चलचित्रमा त यस्ता दृश्यहरू निकै हेरिसकेका छन् । उनले उनको चर्चित चलचित्र टाइटानिक नायीकाको नग्न शरिरको दर्शन धेरै पहिले गरेका हुन् । यस्तै उनले अन्य चलचित्रमा समेत यस्ता दृश्य हेरने मौका नपाएका भने होइनन्। तर सार्वजनिक ठआऊँमा यस्तो दृश्य देखेर भने उनी आश्चर्यमा परेका हुन् की ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.