महिलाहरू ३० बर्षपछि सेक्समा बढि रूची राख्छन

महिलाहरूमा ३० बर्षको उमेरपछि सेक्समा निकै रूची बढ्ने गर्दछ । हालै गरिएको एक सर्भेमा देखिए अनुसार महिलाहरू ३० बर्षको उमेरपछि निकै सेक्सको मामलामा निकै उर्जावान हुने गर्दछन् ।

बास्तबमा, अहिले सम्मको रिसर्चमा मानिँदै आएको थियो कि महिलाहरूका लागी २८ बर्षको उमेरमा सेक्शुअल एक्सपीरियन्स निकै गजबको हुने गरेको बताइँदै आएको थियो । तर अहिलेको नयाँ अध्ययनले भने महिलाको जीवनमा सबैभन्दा उत्कृष्ट सेक्शुअल एक्सपेरिइन्स यस उमेरदेखि थप ७ बर्ष सम्म हुने गर्दछ ।

सेक्स एण्ड रिलेशनशिप एक्सपर्ट जूली पीसगुडका अनुसार धेरैजसो महिलाहरूमा सेक्सको इच्छा उमेरका साथमा बढ्दै जान्छ । त्यसपछि मध्य ३० देखि ४० कि बिचमा सेक्सको चरम अबस्थामा रहने गर्दछन् ।


यस अध्ययनका अनुसार सेक्सको सबैभन्दा धेरै इच्छा गर्ने महिलाहरूमा ३५ देखि ४४ बर्षको उमेरको बिचमा रहेको पाइएको थियो ।

एक तिहाई भन्दा धेरै महिलाहरूमध्ये यस उमेर समूहका ३६ महिलाहरूले सातामा दुइ देखि तीन पटक सेक्स गर्ने बताएका थिए भने अन्य २० महिलाहरूले सातामा चार देखि छ पटक सम्म सेक्स गर्ने बताएका थिए । यस उमेर समूहमा एक तिहाई भन्दा धेरै महिलाहरूले आफ्नो सेक्स लाइफबाट निकै खुसी भएको बताएका थिए ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.