आलिया भट्टको न्यूड फोटोसुट !
स्टुडेन्ट अफ द इयर’बाट बलिउडम प्रवेश गरेकी नायिका आलिया भट्ट अहिले चर्चामा छिन् । उनले हालै मात्र न्यूड फोटोसुट गरेर सबैको ध्यान खिचेकी छिन् । भारतका सेलिब्रेटी फोटोग्राफर डब्बु रतानीसँग उनले न्यूड फोटोसुट गरेकी हुन् ।
आलियाको यो तस्बिरमा उनले शरीरमा कपडा नलगाएको देखिन्छ । चलचित्र क्षेत्रमा आएको छोटो समयमै चर्चामा रहेकी आलियाको यो न्यूड फोटोसुटले झनै तहल्का मच्चाउने निश्चित छ । एक क्यालेन्डरका लागि गरिएको फोटोसुटमा आलियाले खुट्टामा जुत्ता मात्र लगाएकी छिन् । आलियाले अब बलिउडका चर्चित नायिकाहरुलाई उछिन्ने संकेत गरेकी छिन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
आलियाको यो तस्बिरमा उनले शरीरमा कपडा नलगाएको देखिन्छ । चलचित्र क्षेत्रमा आएको छोटो समयमै चर्चामा रहेकी आलियाको यो न्यूड फोटोसुटले झनै तहल्का मच्चाउने निश्चित छ । एक क्यालेन्डरका लागि गरिएको फोटोसुटमा आलियाले खुट्टामा जुत्ता मात्र लगाएकी छिन् । आलियाले अब बलिउडका चर्चित नायिकाहरुलाई उछिन्ने संकेत गरेकी छिन् ।

0 comments
Write Down Your Responses