‘ट्रीपल एक्स’ का लागि सन्नीलाई डेढ करोड

बलिउड नगरीमा ‘जिस्म २’ मार्फत प्रवेश गरेकी नायिका सन्नी लियोनी अहिले चर्चामा छिन् । हालै मात्र सन्नीले एक नयाँ ब्रान्डमा आफुलाई उभ्याएकी छिन् । 
‘ट्रीपल एक्स इनर्जी डि्रक्स’ को प्रमोशनमा पुगेकी सन्नीले आफुलाई यो ब्रान्डसँग जोडिन पाउँदा खुशी लागेको बताइन् ।उनलाई यो ब्रान्डको प्रमोशन गरेवापत्त डेढ करोड भारतिय रुपिया दिइएको बताइएको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

,

0 comments

Write Down Your Responses

Powered by Blogger.