गर्लफ्रेण्डले समय नदिएपछि छोरी बिक्रीमा
उनले वेबसाइटमा छोरी बिक्रीमा राखेपछि त्यसले सनसनी मच्चायो । उनलाई सुरक्षाकर्मीले पक्राउ गरी उनीमाथि बालबालिकामाथि दुव्र्यवहार लगायतको मुद्दा दायर गरेको छ । स्मरण रहोस् ती बालिकाकी आमा १९ वर्षकी छिन् र उनको माक्र्वेजसँग अनलाइनमा भेट चिनाजानी भएर प्रेम बसेको थियो । प्रेमकै सिलसिलामा उनीहरुबीच शारीरिक सम्बन्ध भएपछि दुइ महिनाअघि ती युवतीले छोरी पाएकी थिइन् । छोरी पाएपछि स्वभावतः उनले छोरीलाई बढि समय दिनुपर्यो र प्रेमीलाई समय दिन पाइनन् । जसका कारण प्रेमीलाई डाहा भयो र छोरीलाई शत्रु देख्न थाले अनि झुटो विवरण पेश गर्दै अनलाइन मार्फत छोरीलाई बिक्रिमा राखेको बताइएको छ । 

0 comments
Write Down Your Responses