म मा सेक्सको अनुभूति नै आएको छैन :एञ्जिला कार्की

टेलिसिरियल हुँदै सिने क्षेत्रमा प्रवेश गरेकी नायिका तथा मोडल एञ्जिला कार्की सिनेमामा नै रमाउने सोचमा छिन् । हालसम्म सुरक्षागार्ड, ओए टु ईञ्जुरी, पागलबस्ती लगायतका सिनेमामा अभिनय गरिसकेकी एञ्जिला निरन्तर सिनेमा खेल्ने बताउँछिन् । १९ वषिर्या एञ्लिासँग गरेको कुराकानी ।

नायिका तथा मोडल एञ्जिला कार्की

कस्तो पुरुषले आकर्षण गर्छ ?

मलाई त ईमान्दार, ह्यान्डसम, पढेको युवक नै मनपर्छ । तर अचम्म के लाग्छ भने मैले बाऊ भन्ने जस्ताले मलाई प्रपोज गरेर हैरान पारेका छन् । आफूभन्दा धेरै नै बढी उमेर भएका पुरुषले सेक्स र प्रेम प्रस्ताव राखेको देख्दा आफैंलाई अचम्म लाग्छ ।

देख्ने वित्तिकै पुरुषको के कुरा मन पर्छ ?म पुरुषको पहिरन, लुक्स र हेयरस्टाईल हेर्छु ।


कहिलेदेखि सेक्सको बारेमा बुझ्न थाल्नुभयो ?

जब म सिनेमा क्षेत्रमा प्रवेश गरें यसपछि सेक्सको बारेमा बुझ्न थालें । सिनेमा खेलाईदिन्छु भन्दै आउने सेक्सका प्रस्तावले मलाई यसको बारेमा जानकारी गरायो । तर मैले सबै प्रस्तावलाई अस्वीकार गरें ।

कहिलेदेखि सेक्सको अनुभूति भयो ?

मलाई त आफु अझै पनि बच्चै छु जस्तो लाग्छ । ममा सेक्सको अनुभूति नै आएको छैन ।

प्रेम कत्तिको गरियो ?

स्कूल पढ्दा एउटा केटासँग भएको थियो । सँगै खाने गथ्यौर्ं । तर त्यो प्रेम कच्चा भएकाले लामो समयसम्म टिकेन । यसपछि भने कोहीसँग पनि प्रेम भएन, अहिले म खाली नै छु ।

आफ्नो अंगमा कुन कुरा साह्रै सेक्सी लाग्छ ?

मेरो आँखा एकदमै सेक्सी र नशालु छ । मेरो आँखाले सेक्स अपील गर्छ ।

के कुराको स्पर्शले यौन चाहना बढ्छ ?

यस्तो कुराको अनुभव नै छैन ।

सपनामा युवकसँग शारिरीक सम्बन्ध हुन्छ होला नि ?

सपनाको महल सपनामै भत्किन्छ भन्छन् । सोचाईमा जे आउँछ सपनामा पनि त्यही देख्ने हो । मेरो सोचाईमा सेक्स आएको छैन । यसैले पनि सपनामा यस्तो दृश्य देखेको छैन ।

कस्तो पहिरनमा सेक्सी देखिन्छु जस्तो लाग्छ ?

हाफ पाईन्ट, वान पिसमा म सेक्सी देखिन्छु । तर मान्छेको हेराई मुख्य हो ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.