भिडियोको लागी तल क्लिक गर्नुहोला >>> 
त्यो दृश्य त सामान्य हो । यदि ढंग पुग्ने निर्देशकले प्रस्ताव राखे भने चलचित्रका लागि म न्यूड दृश्य दिन पनि तयार छु ।
सेक्सी नायिका भनेर चिनिन पाउँदा कस्तो लाग्छ ?
मलाई चलचित्रमा ग्ल्यामरस भूमिकामा प्रस्तुत गरिन्छ । चलचित्रमा निर्वाह गरेको भूमिकाकै आधारमा सेक्सी भनिएको हो । कलाकारलाई हरेक प्रकारका प्रशंसाले खुसी नै तुल्याउँछ ।
विवाहअघिको शारीरिक सम्बन्धलाई कसरी हेर्नुहुन्छ ?
विवाहअघि त्यस्तो सम्बन्ध राख्नु हुँदैन । सेक्स भन्ने कुरा वंश वृद्धिका लागि बाहेक अरू कुरामा आवश्यक छैन जस्तो लाग्छ । त्यसैले विवाहपछि मात्र त्यस्तो सम्बन्ध राख्नु पर्छ ।
सेक्सलाई कसरी परिभाषित गर्नु हुन्छ ?
प्राकृतिक कुरा हो । हाम्रो दैनिक जीवनमा सेक्स हरेक समय भैरहेको हुन्छ । उदाहरणका रूपमा राम्रो मान्छेलाई हेर्दा ‘आइ सेक्स’ हुनसक्छ । टेलिफोनमा कुराकानी गदर्ा फोन सेक्स हुनसक्छ । कसैलाई छुँदा पनि तपाईं यौन अनुभूति गर्न सक्नुहुन्छ ।
वयष्क महिला र पुरुषबीचको शारीरिक सम्बन्धलाई चाहिँ के भन्नुहुन्छ नि ?
त्यो त केवल सन्तान जन्माउनका लागि गरिने क्रियाकलाप मात्र हो । म त के भन्छु भने सेक्स बिना पनि बाँच्न सकिन्छ । त्यसैले म वयष्क महिला र पुरुषबीच हुने सेक्सलाई खासै महत्व दिन्नँ ।
नयाँ चलचित्र ‘रक्षा’ मा तपाईंले दिएको बेडसिनको आलोचना भयो नि ?
Powered by Blogger.



0 comments
Write Down Your Responses