जीवनसाथीको खोजीमा
हलिउडमा एक्लो जिन्दगी बिताउने गायिकामध्येमा पर्छिन् मोली किंग । चर्चित तथा सुन्दर गायिका मोली लामो समयदेखि एक्लै छिन् । एक्लो जिन्दगी बिताउन गाह्रो महसुस भएर होला, अचेल उनी आपmना लागि पुरुष जीवन साथीको खोजीमा छिन् । केही समयपछि न्युयोर्कको यात्रा गर्ने तयारीमा रहेकी मोलीेको उक्त यात्राकै क्रममा पुरुष जीवनसाथी छान्ने योजना पनि छ र उनले यात्रा अवधिमा आफू लायक पुरुष साथी फेला पर्ने विश्वास पनि व्यक्त गरेकी छिन् । मोलीले भनेकी छिन्, ँमैले एक्लै बिताएका धेरै क्षण दुःखपूर्ण रहे, त्यसैले अबका दिनमा म त्यस्तो क्षणको कल्पना पनि गर्न चाहन्नँ । म आपmनो जीवनका लागि एक पुरुष साथीको खोजीमा छु ।’ मोडल डेबिट गाडीसँग गत वर्ष फेब्रुअरीमा छुट्टएिकी २६ वषर्ीय मोली त्यही बेलादेखि एक्लै छिन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
Recent Updates
Recomment to Your Friends
Current Views
0 comments
Write Down Your Responses