चन्दा संकलन गरी किसानले अपहरणकारीलाई फिरौती बुझाए


सर्लाही - महोत्तरीको सोनमाबाट अपहरणमा परेका किसान भारतमा फिरौती बुझाएर नेपाली भुमिबाटै अपहरण मुक्त भएका छन्। समान्य परिवारका यादवलाई अपहरणकारीको चंगुलबाट छुटाउन उनका परिवारले गाउँमा चन्दा संकलन गरेर पाँच लाख बुझाएका हुन। छिमेकी र आफन्तबाट पाँच हजार देखि पच्चीस हजार सम्म चन्दा संकलन गरी अपहरणकारीलाई मनपौरमा एक मुस्ट रकम बुझएको यादवका नातेदार राजेन्द्र प्रसाद यादवले बताए। भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.