अचम्म संसार,
मनोरञ्जन
»
ट्वाइलेट सफा गर्ने झोल नितम्बमा हालेपछि… (फोटोफिचर र भिडियो सहित)
ट्वाइलेट सफा गर्ने झोल नितम्बमा हालेपछि… (फोटोफिचर र भिडियो सहित)
नितम्बलाई सुडौल तथा सेक्सी बनाउने लोभमा जिउमा सुइ लगाउँदा एक महिलाले आफ्ना हात, खुट्टा तथा नितम्ब समेत गुमाएकी छिन् । कालोबजारीबाट किनेको सिलिकनको सुइ जिउमा हानेपछि उनी यसरी जिवनमरणको दोसाँधमा पुगिन् । सिलिकनको सुइ भनेर किनेको चिज ट्वाइलेट सफा गर्ने केमिकल परेछ र त्यसले उनको सरीरमा निकै नराम्रो असर पूरायो । २ सन्तानकी
आमा समेत रहेकी ४६ वर्षकी अफ्रिकी महिला एप्रिल मिचेल ब्राउन पूर्व हेयर
ड्रेसर पनि हुन् । आफ्नो सैलुनमा आएका दुइ नितम्बधारी महिलाहरुको बडेमाको
नितम्ब देख्दा उनलाई आफ्नो नितम्ब सुडौल तथा ठूलो बनाउने इच्छा जाग्यो र
अवैध रुपमा ब्लाक मार्केटबाट सिलिकनको सुइ भनेर हानिकारक पदार्थ भरिएको सुइ
किनेर ल्याइन् । जिउमा सुइ लगाएपछि उनको सरीरमा तत्कालै एलर्जी देखियो
त्यो निकै हानिकारक भयो । डाक्टरले हात खुट्टा तथा नितम्ब समेत काटेर
फ्याँक्नुपर्ने बताए । त्यसपछि उनका हातखुट्टा र नितम्ब समेत काटेर
फ्याँकियो । उनले अहिले निकै दुखपूर्ण जिवन बिताइरहेकी छिन् । राम्रो
देखिने बहानामा सरीरमा जे पायो त्यहीँ औषधि प्रयोग नगर्न उनले युवतीहरुलाई
चेतावनी दिने गरेकी छिन् । आफ्नै कारण म यस्ती भएँ, मेरो जस्तो पीडा अरुलाई
नहोस् । नितम्ब सुडौल बनाउने लोभमा सुइ नहान्नुहोला, उनी सल्लाह दिन्छिन् ।
भिडियोका लागि यहाँ हेर्नुहोसभिडियोको लागी तल क्लिक गर्नुहोला
0 comments
Write Down Your Responses