जोनसँग लिप किस दिँदा मज्जा लाग्यो रे अभिनेत्री चित्रांगदा सिंह लाई किस सिन (भिडियो सहित)

भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

अभिनेत्री चित्रांगदा सिंहले ‘इन्कार’ तथा ‘हजारौँ ख्वाहिशें ऐसी’मा बोल्ड सिने दिएर सबैलाई चकित बनाइसकेकी छिन् ।

बोल्ड सिन दिनमा माहिर चित्रांगदा अहिले आफ्नै फिल्म ‘आई, मी और में’को लागि निकै उत्साहित छिन् । उनले एक अखबारको अन्तर्वार्तामा यस फिल्ममा अभिनेता जोन अब्राहमको साथ किसिंग सिन दिँदा कुनै अप्ठ्यारो अनुभव नभएको बताएकी छिन् ।

‘आई, मी और में’ मा जोनको साथ आफ्नो लिप लक सिनको बारेमा बताउँदै यस्तो सिन दिँदा कतै भद्धा नलागेको र कोही अप्ठ्यारो फिल नभएको बताएकी हुन् । फिल्म भित्र आफ्नो क्यारेक्टरको नाम अनुष्का रहेको चित्रांगदाले बताएकी छिन् ।

फिल्ममा उनी र जोन लिव इन रिलेशनमा रहेका छन् । यसैलाई आधार बनाएर चित्रांगदाले सँगै रहेका दुई जवान केटाकेटीबीच शारीरिक सम्बन्ध हुनु सहज कुरा भएको बताएकी छिन् । जोन निकै इमान्दार व्यक्ति भएको बताउँदै उनकोसाथ काम गर्न निकै सहज भएको चित्रांगदाको भनाई छ ।

भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.