ब्रा लगाउँदा वक्षस्थल झनै खुकुलो
ब्रा ले
वक्षस्थल कसिलो बनाउँछ तथा स्तनलाई बढि खुकुलो हुनुबाट रोक्छ भन्ने आम
मान्यता छ । तर यो मान्यता गलत रहेको र ब्रा लगाउने महिलाको वक्षस्थल
नलगाउने महिलाको भन्दा झनै खुुकुलो हुने पछिल्लो अध्ययनले देखाएको छ ।
एक फ्रान्सेली शोधकर्ता जिन डेनिसले १५ वर्ष लगाएर गरेको अध्ययनले महिलाको वक्षस्थल ब्रा ले बढि खुकुलो पार्नुका साथै ब्रा लगाउँदा पिठ्यूँको दुखाइ पनि कम गर्छ भन्ने मान्यता गलत रहेको देखाएको छ ।
अध्ययनका क्रममा ब्रा नलगाउने महिलाका वक्षस्थलका मांशपेशी बढि कसिला तथा तन्दुरुस्त पाइए । ब्रा लगाउने बानी परेपछि वक्षस्थल कृत्रिम सपोर्टमा निर्भर हुने र स्तनका मांशपेशी छिटै क्षतिग्रस्त तथा कमजोर हुने शोधकर्ताको ठम्याइ छ । भिडियोको लागी तल क्लिक गर्नुहोला

|
0 comments
Write Down Your Responses