म्याराडोनाले लात्ती बर्साए !
अर्जेन्टिनी लेजेन्ड डिएयो म्याराडोना फेरि एक पटक विवादमा फसेका छन् । ब्यूनस आयर्समा आएको तस्वीर कैद गर्दै गरेका फोटोग्राफरलाई लात हानेका छन् । आफ्नो तीन महिने छोरालाई भेट्न पूर्व प्रेमेका वेरोनिका ओजेडासँग जाँदै थिए । उनले तस्वीर खिच्न खोजेको भन्दै फोटो ग्राफरमाथि ढुंगाको सानो टुक्राले समेत हाने ।
तर, नमानेपछि उनले फोटो ग्राफरमाथि हात बर्साए । अल बस्लको प्रशिक्षकबाट बखार्स्त भएपछि पनि ५२ वर्षीय म्याराडोना २२ वर्षीया प्रेमिका रोसिओ ओलिवासँग दुबईमा बस्दै आएका छन् । म्याराडोनाका प्रवक्ताले भने उनी केही समयदेखि व्यक्तिगत समस्यामा रहेको र छिट्टै समाधान हुने बताएका छन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला तर, नमानेपछि उनले फोटो ग्राफरमाथि हात बर्साए । अल बस्लको प्रशिक्षकबाट बखार्स्त भएपछि पनि ५२ वर्षीय म्याराडोना २२ वर्षीया प्रेमिका रोसिओ ओलिवासँग दुबईमा बस्दै आएका छन् । म्याराडोनाका प्रवक्ताले भने उनी केही समयदेखि व्यक्तिगत समस्यामा रहेको र छिट्टै समाधान हुने बताएका छन् ।
0 comments
Write Down Your Responses