माओवादी केन्द्रीय सदस्य पक्राउ

< '३३ दलले तत्काल विदेशीलाई नागरिकता दिने अध्यादेशको खारेजी र नागरिकता वितरणको कार्य रोक्न सङघर्Èका कार्यक्रम सञ्चालन गरिरहेको छ' भुषालले जारी गरेको विज्ञप्तिमा
भनिएको छ, 'यही क्रममा आज सुर्खेतको मैनतडाजहरेमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका हाम्रा पार्टीका कार्यकर्ता माथि प्रहरीले गोली चलाउँदा ३ जना कमरेडहरु घाइते बनेका छन् र केन्द्रीय सदस्य भरत बमसहित ९ जनालाई गिरफतार गरिएको छ।'
घाइतेलाई उपचार तथा क्षतिपुर्ति तथा गिरफ्तारलाई बिनासर्त रिहा गर्न प्रवक्ता भुषालले माग गरेकी छिन्।
0 comments
Write Down Your Responses