नेपाल क्रिकेट संघका सदस्य किरण राणाका अनुसार नेपाली टोलीलाई एयरपोर्ट गौशाला, रातो पुल, मैतिदेवी, डिल्लीबजार, पुतलीसडक, पद्मकन्या मोड, भृकुटीमण्डप, सहिद गेट, त्रिपुरेश्वर हुँदै राष्ट्रिय खेलकुद परिषद् पुर्याइने छ। एयरपोर्टमा नेपाली टोलीलाई पञ्चकन्याद्वारा स्वागत गराई धिमे बाजाका साथ नगर परिक्रमा गराइनेछ।
मिनी टाटालाई फुलमालाले रंगाई खेलाडीलाई नगर परिक्रमा गराउन लागेको उनले बताए। खेलकुद परिषद् हातामा खेलकुदमन्त्री रामकुमार श्रेष्ठ र सदस्यसचिव युवराज लामाले कार्यक्रममा पुरस्कारको घोषणा गर्ने कार्यक्रम छ। मन्त्री श्रेष्ठको अध्यक्षतामा बसेको राखेपको ९७औं बोर्ड बैठकले नेपाली टोलीका प्रत्येक खेलाडीलाई जनही नगद ३ लाख ५० हजार दिन सरकारलाई सिफारिस गरेको थियो।
चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलाराज रेग्मीले समेत खेलाडीलाई बुधबार नै भेट्ने कार्यक्रम छ। त्यस्तै एकीकृत माओवादीले दिउँसो ४ बजे नेपाली टोलीलाई पेरिसडाँडामा सम्मान गर्ने भएको छ। सूत्रका अनुसार माओवादीले नेपाली टोलीका प्रत्येक खेलाडीलाई नगद २० हजार दिने तयारी गरेको छ। त्यस्तै नेपाल क्रिकेट संघले पनि जनही १ लाख दिने भएको बताइएको छ।
-
Recent Updates
Recomment to Your Friends
Current Views
Popular Posts
- आजको राशिफल (२०७० जेठ २५)
- एमालेमा केन्द्रीय सदस्य मनोनयनका विषयमा छलफल
- देखाउने लाई भन्दा हेर्नेलाई लाज !
- अमिताभ शताब्दी नायक, दीलिपकुमार र साहरुख दोश्रो र तेश्रो स्थानमा
- होटलको पैसा तिर्न नसक्दा छोराछोरी बन्धकी
- १४ नेपालीहरु दुई महिनासम्म थाइल्याण्डमा अलपत्र
- नेपाली अधिकारीको अंग्रेजी चिप्लिदा
- युवती मृत फेला
- व्यवसायीले चन्दा नदिने
- सावधान! तपाइँको मोबाइलको ब्यालेन्स चोरिएला
Labels
समाचार
(1730)
समाज
(362)
अचम्म संसार
(321)
मनोरञ्जन
(233)
अन्तराष्ट्रिय
(199)
sex
(165)
ग्ल्यामर
(140)
feature
(124)
स्वास्थ्य
(117)
Rashifal
(111)
खेलकुद
(111)
Kollywood
(100)
bollywood
(99)
भिडियो
(72)
technology
(59)
hotnews
(31)
TVSHOW
(30)
अन्तवार्ता
(30)
अन्य
(28)
Hollywood
(27)
news
(12)
Media
(5)
Music
(2)
hijo aja ka kura
(1)



0 comments
Write Down Your Responses