लिंग छोटो भएको भन्दै आमाले छोरा मारिन्

छोराको लिंग निकै सानो भएको र त्यसको खतना
गरेपछि अझै खुम्चिएको भन्दै रिसको झोँकमा उनले आफ्नो ९ वर्षे छोरालाई
बाथटबको पानीमा डुबाएर हत्या गरिन् । पानीमा डुबाएर मारेपछि उनले छोरालाई
पानीबाट बाहिर निकालिन्, छोराको लासलाई सुकाइन् , लुगा लगाइदिइन् र
ओछ्यानमा सुताइन् ।
सानो लिंग भएका कारण छोराको भविष्य
अँध्यारो हुने र उसले भविष्यमा दुख पाउने ठानेर आफुले छोराको हत्या गरेको
ती महिलाले प्रहरी समक्ष बताइन् ।
|
0 comments
Write Down Your Responses