तपाइको आजको राशिफल
आज मिति २०७० साल आसाढ महिनाको ०८ गते शनिबार , तदनुसार जून महिनाको २२ तारिख २०१३, आजको राशिफल यस प्रकार छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पारिवारिक वातावरणमा केही सुधार आउने छ ।
पैसाको मामिलामा खासै फरक पर्ने देखिन्न तर
व्यवहारिक एवं आर्थिक लाभमा कमी नै आउनेछ ।
लेखन प्रकाशन सम्बन्धी क्षेत्रमा लाग्ने समय छ
। बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ । शत्रुहरु पराजित
हुनेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय मध्यम खालको छ । व्यापार व्यवसायबाट
नाफाघाटा बराबर रहने योग छ । प्रेम,
रतिराग तथा पारिवारिक स्थितिमा सुधार
आउने छ । आर्थिक व्यय भए पनि वातावरण
राम्रो बन्नेछ । अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज अनावश्यक र झुठो आरोप आइलाग्ने
सम्भावना छ । कसैसँग व्यर्थमा वादविवाद गर्नु
पर्ला । प्रेममा धोका हुने सम्भावना छ ।
अध्ययनमा जाँगर चल्ने छैन । वैदेशिक
क्षेत्रका काममा भने राम्रै छ । बिहानको समयभन्दा साँझको समयढी निराशाजनक रहने छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । मन
मनोरंजनात्मक क्रियाकलापतर्फ अग्रसर
रहला । साँझपख कलहको योग छ । पारिवारिक
जीवन सामान्य र सन्तोषप्रद रहने छ ।
पारिवारिक सुख मिल्नुका साथै अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर
सुन्न पाइएला । आर्थिक लाभको योग छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतिकूल समय चल्दैछ । कसैसँग
व्यर्थमा वादविवाद गर्नु पर्ला ।
प्रेममा धोका हुने सम्भावना छ ।
खेलकुदमा संलग्न हुनु पर्नेछ । तपार्इंले
नचाहदा नचाहँदै पनि आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । परोपकार र धार्मिक
क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खर्च अलि वृद्धि हुने समय छ । कसैसँग
व्यर्थमा वादविवाद गर्नु पर्ला । व्यापार
व्यवसायमा तनाव उत्पन्न हुनेछ ।
प्रेममा धोका हुने सम्भावना छ । सामान्य
कुरामा पनि विवाद उत्पन्न हुन सक्छ । आमा वुवाको स्वास्थ्यमा समस्या आउने देखिन्छ ।
समय राम्रो छैन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय राम्रै छ । साथीभाइ र
कुटुम्बका नातेदारबाट उपयोगी सल्लाह र
सहयोग प्राप्त हुनेछ । शारीरिक
प्रतिस्पर्धाका कामतिर मन जानेछ । आज
विगतका कमीकमजोरी सम्झने दिन होइन, मन प्रसन्न बनाएर काम गर्नुहोला,
सफलता तपाईंको मुट्ठीमा छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
हिजोआज राम्रै समय चल्दैछ ।
पछाडि कुरा काट्नेहरू चुप लाग्नेछन् ।
मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ ।
सामाजिक काममा संलग्न हुनुपर्ला ।
मेवा मिष्टान्न परिकार मिल्नेछ भेटघाट राम्रै होला । धार्मिक वा सामाजिक
सेवाका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज तपाईंले
गरेको सानो प्रयासद्वारा डुबेको धन
अप्रत्याशित ढंगले फिर्ता आउन सक्छ ।
परिवारका सदस्यहरुमा खुसी, उमङ्ग र
हर्षको सञ्चार हुनेछ । दिन रमाइलो गरी बित्नेछ । सानोतिनो पार्टी,
पुराना साथीभाइसित जमघट
वा भोजभतेरमा सहभागी हुने सम्भावना छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
एका बिहानै शत्रुपक्षका अनिष्ट
व्यवहारको सन्देश प्राप्त हुने देखिन्छ ।
प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ ।
व्यापार र पशुव्यवसायबाट सामान्य लाभ नै
प्राप्त हुनेछ । आफन्तबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ । बरु
सानातिना कामको झमेला आउनसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भाइबहिनी वा सन्ततिका तर्फबाट
खुशीको खबर प्राप्त हुने छ।
माया प्रेमको लागि रमाइलो छ ।
विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ।
पारीवारिक सहयोग बढ्ने छ । आत्मबल बढ्ने बेला छ । ठूलाबडाले सहयोग गर्नेछन् । व्यापार
व्यवसाय मध्यम रहेको छ ।
भाइबहिनी वा सन्ततिका तर्फबाट
खुशीको खबर प्राप्त हुने छ।
माया प्रेमको लागि रमाइलो छ ।
विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ।
पारीवारिक सहयोग बढ्ने छ । आत्मबल बढ्ने बेला छ । ठूलाबडाले सहयोग गर्नेछन् । व्यापार
व्यवसाय मध्यम रहेको छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय मध्यम खालको छ । व्यापार व्यवसायबाट
नाफाघाटा बराबर रहने योग छ । प्रेम,
रतिराग तथा पारिवारिक स्थितिमा सुधार
आउने छ । आर्थिक व्यय भए पनि वातावरण
राम्रो बन्नेछ । अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कन्या केटीलाई कुनै उपहार प्रदान गरेर
आफ्ना मनका असीमित इच्छा पूर्ण गर्ने दिन
हो आज । अधुरा कामहरु पूर्ण हुनेछन् । आर्थिक
लाभ हुने नयाँ कामको थालनी हुनेछ ।
आम्दानीका मार्ग प्रशस्त हुनेछन् । शुभ समाचार प्राप्त हुने योग छ । स्वास्थ्यमा सुधार होला ।
कन्या केटीलाई कुनै उपहार प्रदान गरेर
आफ्ना मनका असीमित इच्छा पूर्ण गर्ने दिन
हो आज । अधुरा कामहरु पूर्ण हुनेछन् । आर्थिक
लाभ हुने नयाँ कामको थालनी हुनेछ ।
आम्दानीका मार्ग प्रशस्त हुनेछन् । शुभ समाचार प्राप्त हुने योग छ । स्वास्थ्यमा सुधार होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज अनावश्यक र झुठो आरोप आइलाग्ने
सम्भावना छ । कसैसँग व्यर्थमा वादविवाद गर्नु
पर्ला । प्रेममा धोका हुने सम्भावना छ ।
अध्ययनमा जाँगर चल्ने छैन । वैदेशिक
क्षेत्रका काममा भने राम्रै छ । बिहानको समयभन्दा साँझको समयढी निराशाजनक रहने छ ।
आजको राशिफलले जे-जस्तो भने तपाईंको हरेक पल सुख शान्ती र सफलता पुर्वक बितोस भनी कामना गर्दछौ ।
|
|

0 comments
Write Down Your Responses