नांगो छातिमा हेल्प ओबामा लेखेर दुई युवती ओबामा अगाडी देखापरेपछि (फोटोफिचर)
जर्मनी
भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति बाराक ओबामालाई दुई युवतिले नांगिएर
आफ्ना कुरा राखेका छन । युक्रेनको महिलावादी समूह 'फेमिन' का दुई
कार्यकर्ता महिलाले जर्मनी भ्रमणमा रहेका ओबामा अगाडी बर्लिनमा बुधवार
अर्धनग्न भएर प्रदर्शन गर्दा बर्लिन प्रहरीले सास्ती ब्यहोर्नु परेको छ ।सार्वजनिक
रुपमा बर्लिनमा भाषण गर्नुअघि ‘फेमिन’का कार्यकर्ताहरुले शरिरको माथिल्लो
भागमा कुनैपनि बस्त्र नलगाइकन प्रदर्शन गरेका हुन ।
यसअघि पनि यो संस्थाका
कार्यकर्ताहरुले अष्ट्रेलिया र अमेरिकामा यस्तै प्रदर्शन गर्दै महिला
अधिकारको पक्षमा वकालत गरिसकेको दाबी गरेको छ ।नांगो
छाति र शरिरमा ओबामा हेल्प लेखेर महिलाहरुले कुटनीतिक भ्रमणका क्रममा
जर्मनि भ्रमणमा रहेका ओबामा भन्दा मात्र सय मिटरको दुरीमा प्रदर्शन गरेको
बताइएको छ । प्रदर्शन सुरु गरेलगत्तै प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको
थियो ।गत
साता पनि यस्तै प्रदर्शन गर्ने फेमिनका तीन महिला कार्यकर्तालाई प्रहरीले
पक्रिएर ४ महिना जेल सजाय सुनाएर थुनेको छ । उनिहरुले पक्राउ परेर जेलमा
परेकालाई रिहाइ गर्नुपर्ने माग समेत राखेका छन ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
यसअघि पनि यो संस्थाका
कार्यकर्ताहरुले अष्ट्रेलिया र अमेरिकामा यस्तै प्रदर्शन गर्दै महिला
अधिकारको पक्षमा वकालत गरिसकेको दाबी गरेको छ ।नांगो
छाति र शरिरमा ओबामा हेल्प लेखेर महिलाहरुले कुटनीतिक भ्रमणका क्रममा
जर्मनि भ्रमणमा रहेका ओबामा भन्दा मात्र सय मिटरको दुरीमा प्रदर्शन गरेको
बताइएको छ । प्रदर्शन सुरु गरेलगत्तै प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको
थियो ।गत
साता पनि यस्तै प्रदर्शन गर्ने फेमिनका तीन महिला कार्यकर्तालाई प्रहरीले
पक्रिएर ४ महिना जेल सजाय सुनाएर थुनेको छ । उनिहरुले पक्राउ परेर जेलमा
परेकालाई रिहाइ गर्नुपर्ने माग समेत राखेका छन ।|
|

0 comments
Write Down Your Responses