स्वस्थ्य बच्चा जन्माउनलाई कस्तो आशनको सेक्स उपयुक्त......

एजेन्सी,छिमेकीमुलक भारतको वारणासीस्थित काशी हिन्दू विश्व विद्यालयले नवविवाहित जोडी र गर्भवती महिलाका लागि स्वास्थ्य टिप्स दिने भएको छ । एशियाकै सबैभन्दा ठूलो उक्त विश्वविद्यालयका आयुर्वेद विशेषज्ञले स्वस्थ्य शिशु जन्माउन कस्तो तरिका अपनाउने, कस्तो आशनले सहवास गर्ने जस्ता सल्लाह चाँडै दिन लागेको हो ।
विश्वविद्यालयले गर्भावस्थालाई ध्यानमा राखि ५ अक्टोबरबाट निशुल्क कक्षा सुरु गर्न लागेको हो । सुरक्षित मातृत्वको अवधारणामा आधारित उक्त विश्वविद्यालयमा गर्भवती महिलाले निशुल्क ज्ञान लिन सक्नेछन् ।
अडियो भिडियोका माध्यमबाट उक्त कक्षामा स्वस्थ्य सहवासको ज्ञान दिइनेछ । विशेषज्ञहरु नवविवाहित जोडीलाई सुखद सेक्स जीवनको बारेमा परामर्श दिन तयार रहेका जनाइएको छ ।

सहवास अगाडि राम्रो कस्तो तयारी गर्नुपर्छ, सहवास कहिले गर्दा उत्तम, कहिले सहवास नगर्दा राम्रो हुने, सहवास भन्दा पहिले कस्तो खानेकुरा खाँदा ठीक हुन्छ, कस्तो आशनमा सेक्स गर्ने ? लगायतका जानकारी उक्त कक्षामा दिइने जनाइएको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.