पढाइमा कम छैनन् पोर्न स्टार, (फोटो फिचरसहित)

पोर्न फिल्ममा अभिनय गर्ने युवतीहरु रकमको अभाव, अध्ययनको कमी, पारिवारिक नाजुक अवस्थाले यस्तो क्षेत्रमा प्रवेश गरेका हुन्छन् । तर तपाइ यस्तो सोच्दै हुनुहुन्छ भने गलत हुनुहुन्छ । पोर्न क्षेत्रमा लागेर आफ्नो नांगो शरीर बेच्नेे युवतीहरु पढाइमा निक्कै ट्यालेन्ट छन् । यहाँ हामीले यस्तै केही पोर्न स्टारहरुको बिषयमा चर्चा गरेका छौ ।
:-P ninaसायरेन डी मेर
पोर्नको दुनियाँमा लागेर थुप्रै युवाहरुलाई क्रेजी बनाएकी सायरेनले अमेरिकाको आर्ट इन्चिच्युटमा अध्ययन गरेकी हुन् । उनले फोटोग्राफीमा डीग्री पनि पास गरेकी छिन् ।
sayren
बाबी स्टार
बाबी स्टार शास्त्री ओबो प्लेयर हुन् । उनी अझै पनि गायनेकोलाजिष्ट बन्न चाहन्छिन् । उनको पनि एउटा सोचाई र अर्को काम रहेको छ ।


mccray
नीना हार्टले
पोर्नको दुनियाँमा ३० साल बिताइसकेकी नीना पेशाले नर्स हुन् । उनले नर्सिङ पेशामा लागेर लामो समय बिताएकी पनि थिइन् । उनी यो पेशामा आउने नयाँ विद्यार्थीहरुलाई प्रशिक्षण पनि दिने गर्थिन् ।
jelena
मेरी माक रे
मेरीले पनि इन्डियन यूनिभर्सिटीबाट एकाउन्टिङको पढाई पुरा गरेकी थिइन् । उनी एउटा राम्रो ब्यांकर बन्न चाहन्थिन् । तर अन्तिममा पोर्न दुनियमा लाग्न पुगिन् ।
dena
जेलेना जेनसन
पोर्न स्टार जेलेनाले सन् २००३ मा स्नातक पास गरेकी थिइन् । यसपश्चात उनले टेलिभिजन प्रोडक्शन फाइन आर्ट मा ब्याचलर डीग्री पनि गरेकी थिइन् ।

pron-star-main
डेना वेसपोली
पोर्न स्टारको दुनियाँमा निक्कै चर्चा बटुलेकी डेनाले क्यालिफोर्नियाबाट सािहत्यिक बिषयमा बी.ए गरेकी छिन् । उनी मिल्स कलेजको वर्सिटी रोविंग टिमको क्याप्टेन पनि थिइन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

, , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.