के छापियो आइतबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० साउन ६ गते आइतबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले एकीकृत नेकपा माओवादीमा प्रचण्ड अध्यक्ष, अरु सबै नेता सदस्य भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

कान्तिपुर दैनिकले मेडिकल कलेजको सम्बन्धन विवाद तीव्र रहेको खबरलाई मुख्य रुपमा छापेको छ भने नागरिक दैनिकले ग्यास बिक्रेता अराजक हड्तालमा रहेको खबरलाई मुख्य बनाएको छ ।
चुनाव हुनेमा एमाले सशंकित रहेको अन्नपूर्ण पोष्टले मुख्य खबर बनाएको छ भने कैदी पाल्न ५५ करोड लाग्ने गरेको नयाँ पत्रिकामा मुख्य खबर छ ।



0 comments

Write Down Your Responses

Powered by Blogger.