मर्सिटिज बेञ्चको भारतमा बिक्री सुरु (फोटो फिचर)
मुम्बई — लक्जरी कार उत्पादक मर्सिडिज बेञ्च इन्डियाले बिहीबार नयाँ मोडलको डिजेल इन्जिन बी क्लासको कार बजारमा ल्याएको छ। बी १८० सीडीआइ स्टाइल (डिजेल) मोडलको यो कारको बजार मूल्य ३७ हजार ८ सय ५६ अमेरिकी डलर (२२ लाख ६० हजार भारु) पर्नेछ। बलिउड हिरो अभय देवल र हिरोइन अदिति रावले एक समारोहबीच मुम्बइमा कारको बिक्री थालनी गरे। नयाँ युगका ग्राहका लागि लक्जरी ब्राण्डको कारलाई लक्ष्यित गरिएको मर्सिडिज बेञ्च इन्डियाका इबरहार्ड केर्नले बताए।
श्रोत : नागरिक
0 comments
Write Down Your Responses