भुटानविरुद्ध नेपालको ७ गोल !
काठमाडौं । यु-१६ दोस्रो साफ च्याम्पियनसीप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । शनिबार दशरथ रंगशालामा भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ७-० को फराकिलो अन्तरले पराजित गरेको हो ।
नेपालले सबै गोल दोस्रो हाफमा गरेको हो । नेपालको जितमा विमल घर्ती मगर एक्लैले चार गोल गरे । पहिलो संस्करणमा नेपाल तेस्रो भएको थियो ।
नेपालले सबै गोल दोस्रो हाफमा गरेको हो । नेपालको जितमा विमल घर्ती मगर एक्लैले चार गोल गरे । पहिलो संस्करणमा नेपाल तेस्रो भएको थियो ।
![]() |
0 comments
Write Down Your Responses