गाउँदा गाउँदै गायिकाको पहिरन खसेपछि
अमेरिकन गायिका तथा कलाकार टोनी ब्रैक्स्टन सधै नै विभिन्न कुराले चर्चामा
आइरहन्छिन् । सन् २००१ मा आयोजना भएको एक कार्यक्रममा उनले लगाएको पहिरनले
निक्कै चर्चा पाएको थियो । हालै मात्र टोनीले यस्तै एक बेइजती सहनु परेको छ
। केही दिन अघि मात्र एक कार्यक्रममा गाउने क्रममा टोनीले लगाएको पहिरन
खसेको थियो । लगाएको पहिरन खसेपनि गायिका टोनीले आफ्नो प्रस्तुती जारी
राखेकी थिइन् ।उनलाई एक फ्यानले शरीर ढाक्नका लागि कपडा दिएका थिए । यसपछि टोनीले ट्विटरमा कोही पनि परफेक्ट नभएको प्रतिक्रिया दिएकी थिइन् ।
|
0 comments
Write Down Your Responses