जमलको हिरोहोन्डा शो रुममा आगलागी (breaking news)

१४ भदौ, काठमाण्डौं । काठमाण्डौंको जमलस्थित ज्योति भवनमा रहेको हिरो होन्डा शो रुममा आगलागी भएको छ । आगो निभाउन दमकल तथा सुरक्षाकर्मीले प्रयास जारी राखेका छन् । आगलागीको कारण र क्षतिबारेमा विवरण आउन बाँकी रहेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.