भक्तपुर निर्वाचन कार्यालयमा तोडफोड


काठमाडौं । नेकपा-माओवादीले फोटोसहितको मतदाता नामावली संकलनमा अवरोध गरिरहेका बेला भक्तपुरको निर्वाचन कार्यालयमा तोडफोड भएको छ । फोटो खिच्ने बहानामा कार्यालय प्रवेश गरेरका चारजनाको समूहले शुक्रबार बिहान निर्वाचन कार्यालयमा तोडफोड गरेका हुन् । उनीहरुले ल्यापटप, फोटोकपी मेसिन फुटाउनुको साथै नामावली संकलन गरिएका ६४ वटा फारम च्यातेका कार्यालय प्रमुख चुडामणि पन्थीले बताउनुभयो । प्रहरीले तोडफोडमा संलग्नलाई छिटै नियन्त्रणमा लिइने बताएको छ ।

1 comments

.....Nepal political situation overcomes only if followed the Indian history.......that had been written in the name of Indira Gandhi,Mohan Das Karamchand Gandhi and Rajiv Gandhi as they lead " How They Left The Country or Their Motherland".

Write Down Your Responses

Powered by Blogger.