बुहारीमाथि यौनशोषण गर्ने ससुरा पक्राउ
भिडियो हेर्न तल क्लिक गर्नुहोला :
ससुरा कोइरालालाई पक्राउ गरी अनुसन्धानका लागि शुक्रबारै म्याद थप गरिएको प्रहरी निरीक्षक अच्युत चपागाईंले बताउनुभयो । श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएका बेला ससुरा मेघराजले मादकपदार्थ सेवन गरी आउने र यौनशोषण गर्ने गरेका थिए । ससुराको यौनशोषणले गर्दा आजित भई बुहारीले एक वर्ष पहिले विष सेवन गरी आत्महत्याको प्रयाससमेत गरेको छिमेकीले प्रहरीलाई बताएका छन् । विदेशमा रहेका श्रीमान् बुधबार घर र्फकंदा श्रीमतीलाई नभेटेपछि सोधखोज गर्ने क्रममा उनी माइती गएको र ससुराले घरबाट निकालेर पठाएको खुलेको थियो । ससुरा कोइरालाले चाहिँ अर्कै केटासँग सल्केकाले बुहारीले आफूहरूमाथि झुटो आरोप लगाएको बताएका छन् । राससभिडियो हेर्न तल क्लिक गर्नुहोला :


0 comments
Write Down Your Responses