दिनहु घरमा आएर सेक्स गराएको भन्दै वेश्या विरुद्ध उजुरी…..
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
![]() |
अमेरिकाको न्युयोर्कको ओल्ड अर्काड बिच सहरका पुलिस अधिकारी एकजना पुरुषले फोनमार्फत अनौठो उजुरी गरेपछि छक्क परे । प्रहरीलाई फोन गर्ने ती मान्छेले वेश्याले आफुलाई सम्झौता अनुसार पर्याप्त समय नदिएको भन्दै ती वेश्यालाई पक्राउ गर्न प्रहरीलाई अनुरोध गर्दै थिए ।
३४ वर्षका स्कट पिफेर नामका युवाले त्यस्तो उजुरी गरेका थिए । उनका अनुसार उनले पैसा तिरेर सेक्सका लागि बोलाएकी यौनकर्मी महिलाले भने जति पैसा त लगिन् तर सम्झौता अनुसारको समयभन्दा १० मिनेट पहिले नै भागिन् ।आफ्नो सम्झौता अनुसारको बाँकी १० मिनेट समय ती वेश्यासँग मोज गर्न पाउनुपर्ने भन्दै ती युवाले सो कार्यका लागि ती वेश्यालाई गिरफ्तार गर्न प्रहरीसँग अनुरोध गरे ।
यो मामिलामा प्रहरीले उजुरी गर्ने ती पुरुषसँगै उनलाई धोका दिनमा संलग्न महिला र उनकी साथीलाई समेत पक्राउ गर्यो । उनीहरुलाई आउँदो साता अदालतमा पेश गरिनेछ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
यो मामिलामा प्रहरीले उजुरी गर्ने ती पुरुषसँगै उनलाई धोका दिनमा संलग्न महिला र उनकी साथीलाई समेत पक्राउ गर्यो । उनीहरुलाई आउँदो साता अदालतमा पेश गरिनेछ ।
![]() |
0 comments
Write Down Your Responses