‘पैसाको वर्षा’ भयो बेलजियममा

पैसाको वर्षा ! अधिकांश मानिसका लागि यो सम्भव नहुन सक्छ । तर, बेलजियमको जेदेलजेम शहरका मानिसका लागि भने यस्तै भएको छ ।
euroत्यहाँ चोरमा पैसाको वर्षा गरे, भने आम मानिसले आफ्नो खल्ती भरेका छन् ।
भएछ के भने चोरले एक घरेको सेफ चोरेर कारमा राखेर भाग्यो । तर, पुलिसले लखेट्न थालेपछि चोरले पैसाको सेफलाई निकालेर सडकमा फलिदियो र ५०, १०० र २ सय यूरोका नोट सडकभर भए ।
प्रहरीले अहिले सडकमा भेटिएका रकम फिर्ता गरिदिन आग्रह गरेको छ । एक व्यक्तिले भने-मेरो हातमा ५ हजार यूरोको दुई बटा विटा थियो तर, एक पुलिसले लियो ।’ अर्का एकले भने सडकमा पैसाको वषर्ा भए झै भएको सुनाए । केहीले रकम फिर्ता गरेपनि धेरै रकम फिर्ता नभएको अधिकारीहरुले बताएका छन् ।
प्रहरीले भने रकम फिर्ता नगर्नेलाई २ वर्षसम्मको जेल हुनसक्ने चेतावनी दिएको छ । चोर भने अझै फरार भएको बताइएको छ ।-बीबीसी
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.