यस्तो छ नया साझा बस।।।।।।।

 दशकौं लामो इतिहास बोकेको साझा बस आउँदो शनिबारदेखि काठमाडौं र ललितपुरका केही भागमा गुड्ने भएको छ। बन्द भएको झन्डै १२ वर्षपछि साझा सञ्चालन हुन लागेको हो। अत्याधुनिक १६ वटा बस साझा कार्यालय हरिहरभवन, ललितपुरमा ल्याइसकिएको छ। दैनिक बिहान पाँच बजेदेखि राति ११ बजेसम्म बस सञ्चालन गर्ने साझाले जनाएको छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.