जन्मियो विचित्रको सुँगर : २ टाउका, १ आँखा, २ कान

भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

चीनको जिउजियाङमा अनौठो सुँगुर जन्मिएको छ । उक्त सुँगुरको पाठोका दुइवटा टाउका छन्, दुइवटा कान छन् भने केवल एउटामात्र आँखा छ ।
स्थानीय एक गाउँमा जन्मिएको उक्त सुँगरमा वंशाणुगत विकृतिका कारण दुइवटा चोँचो भएका र सो समस्याका कारण सुँगुर लामो समयसम्म बाँच्न गाह्रो रहेको बताइएको छ ।
pig
पोलीसिफाली भनिने उक्त समस्या गर्भमै भ्रुणको विकाश हुँदादेखि सुरु हुन्छ । जुम्ल्याहा भ्रुणको विकाश हुने क्रममा दुइवटा भ्रुण पर्ूण्ा रुपमा छुटि्टन नसकेको अवस्थामा यस्तो बच्चा जन्मिने गर्छ ।
यस्तो प्रवृत्ति मानिस र जनावर दुबैका बच्चामा हुनसक्छ । कतिपय अवस्थामा टाउको जोडिएका र अरु भाग छुटि्टएका जुम्ल्याहा जन्मिन्छन् भने कतिपय अवस्थामा टाउको छुटि्टएका र अरु भाग जोडिएका जुम्ल्याहा जन्मिन्छन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.