सेक्सपछि उसले वास्तै गर्दैनथ्यो’: कल्पना शाही (नायिका)

अहिले केमा व्यस्त ?

चलचित्रमा ।

मानौं, तपाईंले कसैसँग सेक्स गर्नुभएको छ र त्यसको भिडियो सार्वजनिक भयो । के गर्नुहुन्छ ?सामना गर्छु । कोठामा मात्र बसिरहन्नँ । आत्महत्या त मरिगए पनि गर्दिनँ । बरु अन्य महिलालाई यस्तो काण्डमा पर्नबाट कसरी जोगाउने भनेर जनचेतनामूलक काम गर्थें । चलचित्र पनि त्यसैअनुसारका बनाउँथेँ ।

पाइलट हुन पाए नेपालको जहाज उडाउने कि अमेरिकाको ?

जसले पहिला अफर गर्छ उसैको ।


कसैले तपाईंलाई पाऊँ भनेर वर्षौंदेखि भगवान् पुकारिरहेको भए ?

भगवान् पुज्दैमा त्यसलाई आºनो कलकलाउँदो जोवन कहाँ दिन्छु र भगवान् पुकारेर मेरो जोवन उधार्न खोज्ने भनेर गाली पो गरिदिन्छु ।

किशोरावस्थामा कस्ता गल्ती गर्नुभयो ?

त्यति बेला म चोर स्वभावकी थिएँ । सधँै बाबाममीको खल्तीबाट पैसा निकाल्थँे ।

किशोरावस्थामा स्वप्नदोषको अनुभव छ कि छैन ?

किन नहुनु । सपनामा एउटा हिरोसँग दुई–चार घन्टा चुम्बन चल्थ्यो । केहीबेरको लसपसपछि सेक्स पनि हुन्थ्यो । सेक्सपछि मलाई त्यो हिरो झन् ‘हिरो’ लाग्न थाल्थ्यो । तर, त्यसपछि ऊ मलाई वास्तै गर्दैनथ्यो भन्या ।

गर्मीमा सेक्स मीठो कि चिसो बरफ ?

वास्तविकतामा मलाई अहिलेसम्म सेक्सको अनुभव छैन । त्यसैले बरफै मीठो ।

प्रेमको नाममा ब्वाइफ्रेन्डले कोठीमा लगेर बेचिदिए ?

कोठीबाट फुत्केर आएपछि त्यसलाई तोरीको फूल देखाइदिन्थेँ । आफूले कोठीमा भोगेभन्दा बढी सजायँ त्यसलाई नदिलाई त्यसै छाड्थेँ र ।

कसैले सेक्सका लागि बाध्य पार्‍यो भने ?त्यस्तो पारिहाल्यो भने त्यही केटालाई दिनरात सेक्स गराएर वाक्कदिक्कै बनाइदिन्थेँ । अनि अन्तत: म पनि उसलाई आफूसँग बिहे गर्न बाध्य बनाउँथेँ । अनि थाहा पाउँथ्यो मान्छेलाई बाध्यतामा पार्दा के हुँदो रहेछ भनेर ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

,

1 comments

Well! before I make a point,I would like to say something against reality and commitment about the sex. Especially, when I think about this 21st century,comparing the both sex(the male) with that of female in the case of sexual course or abused activities between the two sex, I don't accept this that it is the matter only regarding the male enforce doing that,If I say what about the female activities towards attraction to capture the male mind turing against the sexual emotion and unlimited fashion wear that has been naked the female market,that which led to an accident.....either abused or sexual intercourse by chance........raj

Write Down Your Responses

Powered by Blogger.