वैज्ञानिकले बनाए भुल्नै नदिने उपकरण

आगामी दुइ वर्षभित्रमा यो चिप मानिसको मस्तिष्कमा प्रत्यारोपण गर्न सकिने विश्वास शोधकर्ताहरुको छ । दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार मस्तिष्कको हिप्पोक्याम्पस नामक भागमा यो चिपले प्रभाव जमाउनेछ, जुन भाग लामो समयसम्म घटनाको स्मरण गर्ने क्षमतासँग सम्बन्धित छ ।
वैज्ञानिकहरुले मुसा र बाँदरको मस्तिष्कमा यो चिप प्रत्यारोपण गरि यसले स्मरणशक्ति बढाइदिने कुरा प्रमाणित गरिसकेका छन् । अब सोही मुताविक यो चिप मानिसको मस्तिष्कमा समेत प्रत्यारोपण गर्ने लक्ष्य उनीहरुको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
0 comments
Write Down Your Responses